Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0
नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता
110
SHARES
ShareTweet

हेटौडा, ८ साउन । नेपाल प्रेस युनियनको शनिवार सम्पन्न मतदानको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक मत परिणाममा अनुसार शिव लम्साल नेतृत्वको प्यानलले अग्रता लिएको छ । अहिलेसम्म ६१२ मत गणना गर्दाको नतिजा अनुसार इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन् ।
युनियनको हेटौंडामा जारी महाधिवेशनको निर्वाचनमा खसेको १३ सय ८४ मतमध्ये अहिलेसम्म ६ सय मत गणना भएको छ ।
अध्यक्षका उम्मेदवार शिवले ३१६ मत ल्याउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मत ल्याएकी छिन् । मध्यरातदेखि मतगणना शुरु भएको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत ल्याउँदा सरोज अधिकारीले २८७, उपाध्यक्षमा नकुल अर्याल ३३२, भिष्मराज ओझाले २८०, राममणी दाहाल २५० र शेखर रेग्मीले १८१ मत पाएका छन् ।
१. अध्यक्षः
अनिता बिन्दु : २७१
शिव लम्साल : ३१६
२. बरिष्ठ उपाध्यक्षः
प्रेम केसी:२९५
सरोज अधिकारीः २८७
३. उपाध्यक्ष
नकुल अर्यालः ३३२
भिष्मराज ओझाः २८०
राममणी दाहालः २५०
शेखर रेग्मी : १८१
४. उपाध्यक्ष (महिला)
कल्पना शर्माः २७९
सलोजा दाहालः ३१६
५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडाः २४७
लवदेव ढुंगानाः १२०
हेमराज दाहालः १९४
६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्णः ४४
रोशनकुमार न्यौपानेः २७३
७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारीः २९१
डा. मुरारी अधिकारी : २८५
८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्यः २७४
ऋषिकान्त पौडेलः २८६
९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरेः २६५
माधव प्रसाद अर्यालः ३०१
१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्काः २६९
राजेन्द्र कार्की : २९२
११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनाराः २४५
मीन वमः ८१
मुकुन्द भण्डारी : २३२
१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारीः ३५९
निरज खतिवडाः २१२
१३. महासचिव
जगन्नाथ दुलालः १८३
दिलिप पौडेलः ४०१
१४. उपमहासचिव खुला
कमल पन्तः २५७
केशव सावदः २४०
युवराज गौतमः ३२०
रविन्द्र सुवेदीः २३९
बिष्णु खड्काः २२६
सन्तोष रेग्मीः २३५
१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरीः २२२
जानुका बरालः २३७
दिलिपाश्री अधिकारीः २९४
सुलोचना गौतमः २९४
१६. उप महासचिव (समावेशी)
अभयकुमार राईः ३०७
पवन श्रेष्ठः २४६
१७. सचिव (खुला)
केदार दाहालः २८६
खगेन्द्र घिमिरेः २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गौतमः २४९
तिर्थराज बस्नेतः २४८
भुवन शर्माः २९५
लोकेन्द्र भट्टः २३३
विजय रेग्मीः २४०
१८. सचिव (महिला)
पुष्पा शर्माः २७६
माला पालुङ्वा लिम्बूः २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गौतमः ३००
रोजि ढकाल पराजुलीः २८३
१९. सचिव (आदिवासि\जनजाती)
लालकुमार मोक्तानः ३३८
सुशील थकालीः २१२
२०. सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७
२१. सचिव ( दलित)
राजन रुचालः २८३
सन्तोष गन्धर्वः २८३
२२. सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटाः २९३
दयाराम पण्डितः २८१
२३. सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मीः २८०
२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वमः २३९
नरहरी सापकोटाः ३१८
२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८
२६. कोषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६

 

≪ Previous Post

नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली

Next Post ≫

पाल्पाको लघुवामा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १६ जना घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क