Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
70
SHARES
ShareTweet

हेटौडा, ८ साउन । नेपाली कांग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएको छ । संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै लमसाल अध्यक्षमा निर्वाचित हुुनुभएको हो ।
युनियनको वरिष्ठ उपाध्यक्ष र महासचिव पनि लम्साल प्यानलकै निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलिप पौडेल निर्वाचित हुनुभएको छ । खुला उपाध्यक्षमा लम्साल प्यानलका नकुल अर्याल तथा खुला उपाध्यक्षमा संस्थापन पक्षका भीष्मराज ओझा र कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी हुनुभएको छ ।
खुला महिला उपाधयक्षमा लम्साल प्यानलकी सलोजा दाहाल, निर्वाचित हुनुभएको छ । यस्तै उपत्यका उपाध्यक्षमा जिवन भण्डारी र लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव प्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।

≪ Previous Post

छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी

Next Post ≫

नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क