Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0
छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी
80
SHARES
ShareTweet

तिलोत्तमा, ८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनकालागि तिलोत्तमा स्थित गौशालालाई गाडी उपलब्ध गराएको छ ।
नगर क्षेत्रभित्र रहेका छाडा चौपाया (गाईबस्तु ) ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देशयले नगरपालिकाले तिलोत्तमा ८ र ११ को सिमानामा रहेको तिलोत्तमा गौशालालाई आईतबार एक कार्यक्रमका विच गाडी हस्तान्तरण गरेको हो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, नगर उपप्रमुख जगेश्वर देवी चौधरीले छाडा चौपाया ब्यबस्थापनका लागि पिकअप गाडी र गाडीको साँचो तिलोत्तमा गौशालाका रन्तिदेव दासलाई हस्तान्तरण गर्नुभएको हो ।
गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सडकमा छाडिएका पशु गाई बस्तुको सहज ब्यबस्थापन गर्न सघाउ होस् भनेर गौशालाका लागि गाडी हस्तान्तरण गरिएको बताउनुभयो । नगर प्रमुख खाँणले गाडीको प्रयोगले पशु चौपायाको ब्यबस्थापन र दाना पानी बोक्न तथा सडकमा छाडिएका गाईबस्तु गौशाला सम्म पुर्याउन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य राधा शाही ठकुरी, वडा नम्बर १ का अध्यक्ष फर्शुराम गिरी, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यलगायत विभिन्न शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

तिलोत्तमाको कल सेन्टरमा प्रहरी छापा :अवैध कारोबार गर्ने गिरोह सहिर्त १५० कर्मचारी प्रहरी नियन्त्रणमा

Next Post ≫

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क