Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 172)

मुख्य समाचार

उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार

उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0

बुटवल, २ साउन । बुटवलमा दोस्रो संस्करणमा सञ्चालन गर्न लागिएको विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रमको बारेमा जानकारीमुलक सेमिनार गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा दोस्रो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रमको तयारी गरिएको छ । सो कार्यक्रमका बारेमा स्थानीय तथा प्रदेश सरकारलाई जानकारी गराउने उद्देश्यले मंगलबार […]

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0

बुटवल, ३ साउन । रुपन्देहीको सैनामैना नगरपालिका –४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसले नगरमा रहेका विभिन्न सामाजिक संघ संस्था एवम् जनप्रतिनिधीसँग छलफल अघि बढाएको छ । क्याम्पसले मंगलबार सैनामैनाका निर्वाचित नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख विना राना, वडाध्यक्ष एवम् सदस्यहरुसँग छलफल गरेको छ । जस अन्तर्गत क्याम्पसले सैनामैना नगरपालिकासँग आगामी वर्षमा एमओयुमा उल्लेखित विषयमा सहकार्य गर्ने […]

तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति

तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0

बुटवल, ३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले तिलोत्तमाको नगरसभामा समाचार संकलनका लागि गएका पत्रकारहरुमाथि गम्भिर आरोप लगाएको प्रति नेपाल प्रेस युनियन रुपन्देहीले आपत्ती जनाएको छ । साउन १ गतेका लागि बोलाईएको नगरसभा बैठक गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएपछि नारावाजी सहित बिरोधमा उत्रिएकी उपप्रमुख चौधरीले आफ्नो गल्ती कमजोरी लुकाउन आफ्नो अभद्र व्यवहारबारे […]

एमालेको अवरोधका कारण तिलोत्तमाको बजेट पारित हुन सकेन

एमालेको अवरोधका कारण तिलोत्तमाको बजेट पारित हुन सकेन

संसारपोस्ट संवाददाता · २ श्रावण २०७९ · 0

तिलोत्तमा, २ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको २६ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण बजेट पारित हुन सकेको छैन । नगर कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति गठनको कार्यसूचि समावेश नगरिएको भन्दै विवाद […]

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

संसारपोस्ट संवाददाता · २ श्रावण २०७९ · 0

काठमाडौं, २ साउन । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको […]

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

संसारपोस्ट संवाददाता · २ श्रावण २०७९ · 0

बुटवल, २ साउन । आज साउनको पहिलो सोमबार । सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको ह । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना […]

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

भैरहवा, १ साउन । भारतको एकमात्र ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटन क्षेत्रमा गुल्जार आउने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको […]

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

तिलोत्तमा, १ साउन । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र नेपाली कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको आरोप लगाउंदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख […]

तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

 नगरसभा बैठक स्थगित गरेको विरोधमा एमालेको नाराबाजी तिलोत्तमा, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको नगरसभामा ४२ जना नगरसभा सदस्यहरुको मात्र उपस्थिति भएपछि गणपुरक संख्या नपुगेका कारण नगरसभा बैठक स्थगित गरिएको हो । तिलोत्तमा नगर कार्यपालिकामा ९० जना जनप्रतिनिधि रहेका छन् । नगर […]

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

बुटवल, १ साउन । लुम्बिनी प्रदेशमा चारवटा मन्त्रालयको नाम हेरफेर गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले चारवटा मन्त्रालयको नाम हेरफेर गरेको हो । मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालय नामाकरण गरिएको छ । […]

Posts pagination

Previous 1 … 171 172 173 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क