Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 154)

मुख्य समाचार

रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो । यसअघि, गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का […]

सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । सभापति देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको दश बीस बर्षनै गठबन्धनबाट अघि बढ्ने समेत उहांको भनाइ छ । आगामी मंसिर ४ […]

निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरिएको होइन : प्रचण्ड

निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरिएको होइन : प्रचण्ड

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस हजारौं गुणा लोकतान्त्रिक रहेको दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धन दलले आज रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटी स्थित होटल पौवामा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । नेकपा एमाले तथा अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाउँदै उहांले त्योभन्दा […]

केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल

केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली नसुध्रिने बताउनुभएको छ । पाँच दलीय गठवन्धनले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षणमा बोल्दै–नेता नेपालले भन्नुभयो–‘सरम लाग्दैन, काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् ।’ उहांले […]

गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल

गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन देश जोगाउने अभियान भएको बताउनुभएको छ । यो गठवन्धन चुनावी तालमेल मात्र होइन नेता पौडेलले भन्नुभयो –‘यो गठवन्धन देश र ब्यवस्था जोगाउने अभियान हो ।’ पाँच दलीय गठबन्धनले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षणमा बोल्दै नेता पौडेलले पाँच दलको गठबन्धनले देश […]

देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण

देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तीनै तहमा गठबन्धनका सरकार बनाएर देशलाई स्थायित्व दिनुपर्ने र नेपालीको यसमै भरोसा गरेको बताउनुभएको छ । गठबन्धनका कारण धेरै नेताहरूले त्याग गर्नुपरेको उल्लेख गर्दै गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य खाँणले संघमा तयारी गरेकाले प्रदेशमा र प्रदेशमा तयारी गरेकाले उम्मेदवारी त्याग गर्नुपरेको बताउनु भयो । आगामी […]

केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

देवदह, ४ कात्तिक । त्रिभुज चिन्ह लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताउनुभएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै नेता भुसालले विचारबिनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोहो¥याउन नसक्ने उल्लेख गर्नुभयो । ओलीले […]

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै गठवन्धनले प्रशिक्षणको आयोजना गरेको हो । दिउँसो २ बजेदेखि तिलोत्तमाको योगिकुटी स्थित होटल पौवामा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]

बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन

बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । चर्को बैंक व्याज विरुद्ध चरणवद्ध आन्दोलन गरेको रुपन्देही व्यापार संघले आज शुक्रबारदेखि हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको छ । चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अन्तरगत संघले आज हातमा कालो पट्टी बाँधेर बिरोध सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त […]

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

काठमाडौं, ४ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले आफ्नो उमेदवारी खारेजीको विरुद्धमा सर्वोच्च अदालतमा दिएको रिटको आज पेसी तोकिएको छ । गुरुङको रिट सुनुवाइको पहिलो नम्बरमा परेको छ । असोज ३१ गते न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालिन अन्तिरम आदेश दिदैँ कात्तिक २ गते दुबै पक्षलाई […]

Posts pagination

Previous 1 … 153 154 155 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क