Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने
130
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै गठवन्धनले प्रशिक्षणको आयोजना गरेको हो ।
दिउँसो २ बजेदेखि तिलोत्तमाको योगिकुटी स्थित होटल पौवामा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्ने कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।
गठबन्धनको केन्द्रीय संयन्त्रले तोके बमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा यस क्षेत्रका उम्मेदवारहरुको सहभागिता रहने सभापति पुनले जानकारी गराउनु भयो ।
यसअघि सत्ता गठबन्धनले काठमाडौं र ललितपुरमा पनि यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए ।

≪ Previous Post

बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन

Next Post ≫

केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क