Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल
90
SHARES
ShareTweet

देवदह, ४ कात्तिक । त्रिभुज चिन्ह लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताउनुभएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै नेता भुसालले विचारबिनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोहो¥याउन नसक्ने उल्लेख गर्नुभयो ।
ओलीले विकासको भाष्य नै बिगारेर विकासलाई समाजबाट अलग गर्न खोजेको उहांको आरोप छ । ‘भ्यू टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।“
‘ओलीजीले भनेझैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भनेपनि त्यो पानी जहाजले रूपन्देहीका जनताका लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन, नेता भुसालले भन्नुभयो–‘भ्यू टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।’
भुसालले विगत १० वर्षसम्म आफूले पार्टीभित्र वैचारिक बहस गरेको तर ती बहसहरूलाई ओलीले व्यक्तिगत रूपमा लिएर आफूमाथि प्रहार गरेको बताउनुभयो ।
सो क्रममा नेपाली कांग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उमेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जितले मात्रै देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने बताउनुभयो ।

≪ Previous Post

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

Next Post ≫

देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क