Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण
100
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तीनै तहमा गठबन्धनका सरकार बनाएर देशलाई स्थायित्व दिनुपर्ने र नेपालीको यसमै भरोसा गरेको बताउनुभएको छ ।
गठबन्धनका कारण धेरै नेताहरूले त्याग गर्नुपरेको उल्लेख गर्दै गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य खाँणले संघमा तयारी गरेकाले प्रदेशमा र प्रदेशमा तयारी गरेकाले उम्मेदवारी त्याग गर्नुपरेको बताउनु भयो ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले आज रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटी स्थित होटल पौवामा आयोजना गरेको लुम्विनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले गठबन्धनको सहमति कार्यान्वयन गर्नका लागि सबै दलबाट यस्तो गर्नुपरेको बताउनुभयो ।
संविधानको रक्षा गर्न र गठबन्धन कार्यान्वयन गर्न सबैले सहमति पालना गर्नुपर्नेमा मन्त्री खाँणले जोड दिनुभयो । नेपालका सबै उपलब्धि सहमति र सहकार्यमा पूरा भएको स्मरण गर्दै सबै क्षेत्रमा गठवन्धनका उम्मेदवारलाई विजयी गराउन सबै नेता कार्यकर्तालाई उहांको निर्देशन थियो ।

≪ Previous Post

केपी ओलीको छायाँ रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

Next Post ≫

गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क