Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल
140
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन देश जोगाउने अभियान भएको बताउनुभएको छ ।
यो गठवन्धन चुनावी तालमेल मात्र होइन नेता पौडेलले भन्नुभयो –‘यो गठवन्धन देश र ब्यवस्था जोगाउने अभियान हो ।’
पाँच दलीय गठबन्धनले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षणमा बोल्दै नेता पौडेलले पाँच दलको गठबन्धनले देश जोगाउँछ, सुशासन ल्याउँछ, स्थायित्व ल्याउँछ, यसको विकल्प छैन, भन्नुभयो ।
अहिलेको चुनाव अग्रगामी शक्ति र प्रतिगमनकारी शक्ति बीचको लडाई भएकाले संविधान माथि धावा बोल्नेलाई पराजित गर्न पाँच दलीय गठबन्धन भएको नेता पौडेलले बताउनु भयो ।
गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन यो सहमति अक्षरशः पालना गरेर जानु पर्दछ, सत्ता होइन व्यवस्था बचाउन अहिले पाँच दलको गठबन्धन हो यही सन्देश लिएर आफ्नो क्षेत्रमा जानुहोस्, नेता पौडेलले कार्यकर्तालाई निर्देशन दिनुभयो । गठबन्धन भएकाले सबैले स्थान नपाएकोमा नठुस्किन पनि उहांले सबैलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

देशलाई स्थायित्व दिन तीनै तहमा गठबन्धनको सरकार : बालकृष्ण खाँण

Next Post ≫

केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क