Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
केपी ओली सुध्रिने वाला छैनन् : माधवकुमार नेपाल
80
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली नसुध्रिने बताउनुभएको छ ।
पाँच दलीय गठवन्धनले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षणमा बोल्दै–नेता नेपालले भन्नुभयो–‘सरम लाग्दैन, काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् ।’ उहांले भन्नुभयो ।
‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित ग¥यौं त्यसलाई पूर्ण बनाउन आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन, नेता नेपालले भन्नुभयो । ओलीले सरकारको नेतृत्व गर्दा आफुले र माओवादी अध्यक्ष प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टिनु परेको नेता नेपालले बताउनु भयो ।
नेता घनश्याम भुसालतर्फ हेर्दै नेता नेपालले भन्नुभयो –‘उहाँले ओलीलाई धुन्छु भन्नु भएको थियो, साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिने वाला छैनन् ।’ आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्नुभयो । प्रतिगामीलाई ठेगान लगाएको भन्दै उहांले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गर्नुभयो । ओली हिटलर बन्न खोजेको उहांको आरोप थियो ।
संबोधनमा अधिकांश समय ओलीलाई कटाक्ष र आलोचनामा समय खर्चिनुभएका नेता नेपालले अन्तिममा ‘जय नेपाल’ सम्बोधन गर्दै भाषणको अन्त्य गर्नुभएको थियो ।

≪ Previous Post

गठबन्धन देश जोगाउने अभियान हो, गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट छैन : रामचन्द्र पौडेल

Next Post ≫

निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरिएको होइन : प्रचण्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क