Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 153)

मुख्य समाचार

रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने

रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

बुटवल, ९ कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ पाँच दलीय गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिका थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा माओवादी […]

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

भैरहवा, ९ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडी बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो । नेपाल सम्बत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाःखलः सिद्धार्थनगरद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल सम्बतका प्रवर्तक […]

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

बुटवल, ९ कात्तिक । तिलोत्तमा नगरपालिका स्थित शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा अवस्थित गौशालामा गोवद्र्धन पूजा गरिएको छ । गौशालामा गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी गृहमन्त्री एवं नेपाली कांग्रेस रुपन्देही क्षेत्र न. ३ का उम्मेदवार बालकृष्ण खांण, रुपन्देही क्षेत्र न.१ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, रुपन्देही २ प्रदेश सभा २ (क) […]

रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु

रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

बुटवल, ९ कात्तिक । रेडियो जागरणका समाचार प्रमुख एवम बुटवलका निश्कलंक र स्वच्छ छविका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुई हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो । रानालाई डेंगुसंगै मिर्गौला र जण्डिसको […]

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

भैरहवा, ६ कात्तिक । रुपन्देहीमा राती १० बजेपछि देउसी–भैलो खेल्न प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ । कार्यालयले चाडपर्वको समयमा बिस्फोटक जन्य पटकाहरु खरिद÷बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरी देउसी खेल्न […]

उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे

उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

पाल्पा, ६ कात्तिक । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता पाण्डेयले तानसेन ६ को कुन्सरे, सम्मोचौपारी, भोटेचौपारी, ककरुंगा, बर्तुङलगाएतका ठाउँका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन […]

तिनाउ खोलाले बगाएर पाल्पामा एक बालकको मृत्यु

तिनाउ खोलाले बगाएर पाल्पामा एक बालकको मृत्यु

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

पाल्पा, ६ कात्तिक । तिनाउ खोलाले बगाएर पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा एक वालकको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग खोलामा नुहाउन तीन वर्षीय मायुस सारुको तिनाउ खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार खोलामा डुबेर बेपत्ता भएका सारुलाई स्थानीयले खोजी गर्दै जांदा डेढ किलोमिटर तल फेला परेका थिए […]

उत्कृष्ट पत्रकारिता सहित रुपन्देहीका ९ पत्रकार पुरस्कृत

उत्कृष्ट पत्रकारिता सहित रुपन्देहीका ९ पत्रकार पुरस्कृत

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

बुटवल, ६ कात्तिक । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरेको छ । साधरणसभाको अवसरमा आईतबार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका छन् । पत्रकार जिसी दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक, […]

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

पत्रकारितामा शुद्धिकरण आवश्यक छ : अध्यक्ष पोखरेल बुटवल, ६ कात्तिक । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले अब पत्रकारितामा शुद्धिकरणको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आईतबार बुटवलमा भएको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकार महासंघले सदस्यता शुद्धिकरणका लागि निर्देशन जारी गरेको बताउनुभयो । उहांले पत्रकारिता पेशा छाडेका, बिस्थापित भएका र […]

कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु

कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

कपिलवस्तु, ४ कात्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार मिनी ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका कपिलवस्तु प्रहरीले जनाएको छ । थानीय प्रतक्ष्यदर्शीले बताएका छन् । प्रहरीका अनुसार […]

Posts pagination

Previous 1 … 152 153 154 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क