Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु
90
SHARES
ShareTweet

कपिलवस्तु, ४ कात्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार मिनी ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका कपिलवस्तु प्रहरीले जनाएको छ । थानीय प्रतक्ष्यदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार ना १ ग ५५४ नं. को मिनी ट्रक दुर्घटना हुँदा सवारी चालक सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय साइकलमा सवार अमर तङनामीको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार चारनम्बरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको हो । दुर्घटनामा सातजना घाइते भएका छन् । घाईते मध्ये तीनजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

≪ Previous Post

रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

Next Post ≫

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क