Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 152)

मुख्य समाचार

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

काठमाडौं । चुनावी अभियानमा रहेका राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट नै सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ […]

लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल

लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

लुम्बिनी । लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका […]

चुनावी सरगर्मी बढेसँगै रुपन्देही २ (क) मा सत्ता गठबन्धन उत्साहित

चुनावी सरगर्मी बढेसँगै रुपन्देही २ (क) मा सत्ता गठबन्धन उत्साहित

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

बुटवल । रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेस सहितको सत्ता गठबन्धनमा चुनावी सरगर्मी बढेको छ । पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टी पनि सत्ता गठबन्धनमा जोडिएपछि सत्ता गठबन्धनका नेता कार्यकर्तामा उत्साह थपिएको छ । रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनीधि सभामा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापालाई समर्थन गरेपछि राष्ट्रिय जनमुक्तिले बाँकी क्षेत्रमा […]

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । ‘समुन्नत नेपालको मार्गचित्र’लाई समावेश गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । समुन्नत नेपालको लागि कांग्रेसले बी.पी. कोइरालाकै सपनालाई अगाडि सारेको छ । जारी घोषणपत्रमा भनिएको छ– ‘जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन, देशमा […]

कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढ्छौं : गृहमन्त्री खाँण

कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढ्छौं : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

भैरहवा, १२ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य सगैं कृषि क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदली गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गहुुँको सिजनमा मल […]

राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

बुटवल, १२ कात्तिक । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज भएका नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताउनुभएको छ । उहांले पाँच दलीय गठबन्धनबाट आफू उम्मेदवार भएपछि अत्तालिएर सेटिङमार्फत आफ्नो उम्मेदवारी खारेज गराएको आरोप लगाउनुभयो । उहांले आफूले सर्वोच्च अदालतको फैसलालाई स्विकार गर्ने तर, वालुवाटारको सरकारी जग्गा खरिद गरेर फिर्ता […]

मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल

मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

देवदह, १२ कात्तिक । रुपन्देही क्षेत्र नं. १ बाट गठबन्धन दलको समेत समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग छलफल तथा भेटघाटलाई तिब्र पार्नुभएको छ । त्रिभुुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले यस क्षेत्रका ३३ वटै वडामा सम्पर्क कार्यालयहरु स्थापना गर्ने काम शनिबार देखि थाल्नुभएको छ । […]

एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

बुटवल, १२ कात्तिक । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आह्वान गर्नुभएको छ । प्रतिगमनका बिरुद्व पांच दलीय गठबन्धन बनेकाले प्रतिगमनलाई हराउन गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उहांले बताउनुभयो । गठबन्धन दलका अगुवा कार्यकर्तालाई शनिबार बुटवलमा प्रशिक्षण दिंदै नेता सिंहले गठबन्धनले जिते मात्र प्रतिगमनले हार्ने बताउनुभयो । गठबन्धन देशको राष्ट्रिय आवश्यक्ता भएको महामन्त्री […]

२०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा

२०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

भैरहवा, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको बताउनुभएको छ । उहांले आफ्नो पार्टीको उम्मेदवार भएका कारणले दीपक बोहरालाई भोट हाल्नु हुँदैन भन्नेबाहेक कांग्रेसले भन्नलाई अन्य कारण नरहेको दावी गर्नुभयो । नेकपा एमाले, राष्ट्रिय […]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७९ · 0

बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]

Posts pagination

Previous 1 … 151 152 153 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क