Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्कृष्ट पत्रकारिता सहित रुपन्देहीका ९ पत्रकार पुरस्कृत
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

उत्कृष्ट पत्रकारिता सहित रुपन्देहीका ९ पत्रकार पुरस्कृत

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0
उत्कृष्ट पत्रकारिता सहित रुपन्देहीका ९ पत्रकार पुरस्कृत
70
SHARES
ShareTweet

बुटवल, ६ कात्तिक । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरेको छ ।
साधरणसभाको अवसरमा आईतबार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका छन् ।
पत्रकार जिसी दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक, आचार्य नेपाल प्रेस र दैनिक पत्रमा आबद्ध छन् भने भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक हुन् । पुरस्कृत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा नगद ५० हजार राशी सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको हो ।
यस्तै सिद्धार्थ नगरपालिकाकासँगको सहकार्यमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७६ बाट नरेश केसी, २०७७ बाट प्रकाश न्यौपाने र २०७८ बाट प्रतिक पौडेल पुरस्कृत भएका छन् । यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमदले प्रदान गर्नुभएको हो ।
यसैगरि रुपन्देहीको तिलोत्तमा स्थित बुटवल पब्लिक स्कूलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार कपिल ज्ञवाली, २०७६ बाट पुजा पन्थी र २०७७ बाट चन्द्रकान्त खनाल पुरस्कृत भएका छन् । यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र पुरस्कारका संस्थापक बुटवल पब्लिक स्कूलका संस्थापक हेमलाल शर्मा भुसालले प्रदान गर्नुभएको हो ।

≪ Previous Post

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा

Next Post ≫

तिनाउ खोलाले बगाएर पाल्पामा एक बालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क