Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 155)

मुख्य समाचार

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

देवदह, ४ कात्तिक । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ । त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं. १ ले रुपदेहीको देवदहस्थित भवानीपुरमा आयोजना गरेको क्षेत्रीय भेलामा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेता घनश्याम भूसाल, प्रदेश […]

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो । रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७ औं बैठकको साथै इन्टरसिटी बैठकको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक […]

व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र

व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको प्रभाव एवं बैंक वित्तिय संस्थाहरुले व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षण भएको भन्दै चरणबद्ध आन्दोलनहरु शुरु गरेको छ । संघले पहिलो चरणको आन्दोलन अन्तर्गत विहिबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा मार्फत नेपाल राष्ट्र बैंकका […]

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

बुटवल, २ कात्तिक । बुटवल–८ स्थित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको अवसर पारेर सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ । संस्था स्थापनाको अवसर पारेर सहकारीले बुधवार बुटवल ७ मा रहेको नीलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीका पदाधिकारी सहितको टोलीले नीलकण्ठ […]

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

काठमाडौं, २ कात्तिक । रुपन्देही क्षेत्र नंं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राजु गुरुङको मुद्दाको सुनुवाई आज हुंदैछ । सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको हो । यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि […]

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

काठमाडौं, २ कात्तिक । सरकारले आज बुधबार देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

बुटवल, २ कात्तिक । नेकपा एमालेले संचालन गरेको चुनावी प्रचार प्रसार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७६ जना एमाले प्रवेश गरेका छन् । बुटवल–११, हात्तीसुँढका अगुवा नेताहरुसहित एमाले प्रवेश गरेकाहरुलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो । नेकपा माओवादी केन्द्रका नेताद्वय राजु शाही र विशाल राना, नेकपा एकीकृत समाजवादी निकट महिला संघकी बुटवल नगर […]

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

भैरहवा, २ कात्तिक । भैरहवाका उद्योगी व्यवसायीहरूले रुपन्देही र विशेषगरी भैरहवा क्षेत्रको विकासका लागि केन्द्रमा बलियो पकड भएको व्यक्तिले आगामी निर्वाचन जित्नु पर्नेमा जोड दिएका छन् । भैरहवामा भएको उद्योगी ब्यवसायी विचको छलफलमा उनीहरुले व्यापार व्यवसाय र उद्योगको अस्तित्व बचाउन बेलैमा ध्यान पु¥याउनु पर्ने बताएका छन् । अबको निर्वाचनमा पार्टीले के भन्छ होइन, कसलाई जिताउँदा […]

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

सेमलार, २ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा र कोही बिस्थापित हुननपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुुभएको छ । स्थानीयको सहमति र सहभागिता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगिक क्षेत्र निमार्ण गर्दा पुुस्तौ देखि बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापित हुुननपर्ने गरी काम […]

५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ

५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0

भैरहवा, २८ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुल ५लाख ५९ हजार ४११ बराबरको अवैध चाँदी सहित र मोटरसाईकल बरामद गर्नुका साथै दुईजना भारतीय नागरिक लाई पक्राउ गरेको छ । बरामद चाँदी, मोटरसाइकल र मानिसलाई आवशयक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ । भारत वाट नेपाल तर्फ भन्सार छली चोरी […]

Posts pagination

Previous 1 … 154 155 156 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क