Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0
५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ
100
SHARES
ShareTweet

भैरहवा, २८ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुल ५लाख ५९ हजार ४११ बराबरको अवैध चाँदी सहित र मोटरसाईकल बरामद गर्नुका साथै दुईजना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
बरामद चाँदी, मोटरसाइकल र मानिसलाई आवशयक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
भारत वाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा चाँदी ओसार पसार हुदै छ भन्ने गोप्य सूचानका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा न. ०२ मेउडिहवामा शंकास्पद मानिस तथा सवारी साधनहरुलाई चेकजाचँ गर्ने क्रममा अवैध चाँदी सहित मोटरसाइकल र मानिसलाई विहीबार पक्राउ गरेको हो ।
प्रहरीले जिल्ला महाराजगंज थाना कोलही भारत बस्ने बर्ष २५ को भारतिय नागरिक शैलेन्द्र वर्माले चलाई ल्याएको यूपी २५८९९१७ नम्बरको मोटर साईकलको पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ को सतेन्द्र बर्मा समेतको शरीर खानतालसी गर्दा उक्त मोटर साईकलको डिक्की भित्र लुकाई छिपाई राखेको ७ पिस चाँदी ( ४ किलो ५२२ ग्राम ) र मोटरसाईकल सहित अन्दाजी मूलय ५ लाख ५९ हजार ४११ रुपैयाँ बरावरको सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद चाँदी, मोटरसाईकल र मानिसलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको जनाएको छ ।

 

≪ Previous Post

जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना

Next Post ≫

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क