Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0
जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना
100
SHARES
ShareTweet

बुटवल, २८ असोज । रुपन्देही निर्वाचन क्षेत्र नं. २ को निर्बाचन अधिकृतको कार्यालय अगाडी उम्मेदवारी बदर भएका हाम्रो नेपाली जनता पार्टीका उम्मेदवार डा. निकोलस भुसालका समर्थकहरु धर्ना बसेका छन् ।
स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरु रुपन्देही क्षेत्र न २ कोे निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा धर्नामा बसेका हुन् ।
सो धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल,उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक र लौरो अभियानका समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका छन् ।
उनीहरुले निर्वाचन अधिकृत हो की आदेश पालक, निर्वाचन आयोग जनताकोे उम्मेदवार खै, रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लेखेका प्लेकार्ड प्रदशर्न गरिरहेका छन् ।
उनीहरुले निकोलसकोे उम्मेदवारी कायम गर्न र आफ्ना उम्मेदवारलाई न्याय दिन अपिल समेत गरेका छन् । उनीहरुले निर्वाचन कार्यालयले गलत निर्णय गरेको आरोप समेत लगाएका छन् ।
निर्वाचन कार्यालयले उक्त पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस)को उम्मेदवारीमा उजुरी परेपछि छानविन गरी बदर गरेको थियो ।

≪ Previous Post

रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

Next Post ≫

५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क