Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0
कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग
70
SHARES
ShareTweet

बुटवल, २ कात्तिक । बुटवल–८ स्थित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको अवसर पारेर सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ ।
संस्था स्थापनाको अवसर पारेर सहकारीले बुधवार बुटवल ७ मा रहेको नीलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई खाद्यान्न सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीका पदाधिकारी सहितको टोलीले नीलकण्ठ बावा धामकी संरक्षक देवमाया भटृराई र धामका उपाध्यक्ष चुरामणि पौडेललाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको सहकारीका सचिव कृष्णप्रसाद ज्ञवालीले बताउनु भयो । धाममा रहेका बटुकहरुका लागि १७ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
त्यस्तै सहकारीले विहिवार सहकारीको कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गर्न ईच्छुक शेयर सदस्य तथा आम नागरिकहरुमा सहभागिताका लागि सहकारीले आह्वान गरेको छ । बिहान साढे सात वजेदेखि रक्तदान कार्यक्रम शुरु हुने संस्थाले जानकारी गराएको छ ।
त्यस्तै सहकारीले मुलुकमा शान्ति सुरक्षा अमनचयनमा अझै सफलता मिलोस र आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुनै अप्रिय घटना विना शान्तिपूर्वक सम्पन्न होस भन्दै शुक्रवार दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

≪ Previous Post

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

Next Post ≫

व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क