Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0
बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश
80
SHARES
ShareTweet

बुटवल, २ कात्तिक । नेकपा एमालेले संचालन गरेको चुनावी प्रचार प्रसार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७६ जना एमाले प्रवेश गरेका छन् । बुटवल–११, हात्तीसुँढका अगुवा नेताहरुसहित एमाले प्रवेश गरेकाहरुलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेताद्वय राजु शाही र विशाल राना, नेकपा एकीकृत समाजवादी निकट महिला संघकी बुटवल नगर सचिव राधादेवी अधिकारी, जनता समाजवादी पार्टीका नेता सुनिल न्यौपाने, जसपा बुटवल–११ का वडासचिव प्रविनकुमार काफ्लेलगायत एमाले प्रवेश गरेका सो पार्टीले जनाएको छ ।
त्यस अवसरमा बोल्दै रुपन्देही २ मा प्रतिनिधिसभा उम्मेदवार एमाले उपाध्यक्ष पौडेलले विकास र समृद्धिको एजेण्डा बोक्ने पार्टी एमाले मात्रै भएकाले विवेक पु¥याएर मतदान गर्न आग्रह गर्नुभयो । नेता पौडेलले अधुरा आयोजना पूरा गर्न र रुपन्देहीलाई देशकै रोलमोडलको रुपमा विकास गर्नका लागि आफूले अगुवाई गर्ने बताउनुभयो ।
एमाले पोलिटब्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले लुम्बिनी प्रदेशको मुहार फेर्नका लागि आफूले उम्मेदवारी दिएको भन्दै एमाले, जसपा र राप्रपाबीचको सहकार्यले आगामी चुनावमा सत्तरुढ गठबन्धन परास्त हुने बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

Next Post ≫

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क