Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 135)

मुख्य समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

काठमाडौँ । निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरु भएको छ । संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । सोमवार भएको उम्मेदवारी दर्तामा संघको कोषाध्यक्ष वाहेकका पदमा दोहोरो उम्मेदवारी परेको छ । यही चैत २४ […]

रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद

रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले ५ लाख बढिको अवैध कपडा वरामद गरेको छ । सोमवार बिहान ६ः०० बजेको समयमा भारत बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याउदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ डाँडागाँउबाट उक्त अवैध कपडा […]

आन्तरिक र वाह्य पर्यटकलाई अकर्षित गर्न अर्घाखाँचीको कुंडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे संचालन

आन्तरिक र वाह्य पर्यटकलाई अकर्षित गर्न अर्घाखाँचीको कुंडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे संचालन

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर १२ कुंडुलेमा गुराँस जंगल रिसोर्ट र एग्रो फार्मले सेवा शुभारम्भ गरेको छ । गोरुसिंगे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुंडुले जंगलमा आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे, नेपालमै पहिलोपटक स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड ) र घोडचढी सेवासहितको रिसोर्ट सञ्चालनमा आएको […]

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७९ · 0

कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर बुटवल । केन्द्रीय राजनीतिमा आएको फेरबदल संगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । नेकपा माओवादी केन्द, जनमत पार्टी, जसपा, लोसपा र राप्रपा सहितका दलहरुको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरी दुई महिनामै अल्पमतमा पर्नुभएको छ् । गत पुस […]

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७९ · 0

भैरहवा । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीले आयोजना गरेको ‘प्रथम एक्यान क्रिकेट टुर्नामेन्ट–२०७९’ को उपाधि हर्सल भण्डारी एशोसिएट्स काठमाडौंले जितेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा एक्यान चितवनलाई १६ रनले पराजित गर्दै हर्सलले उपाधि जितेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीको आयोजनामा देशभरी रहेका चार्टर्ड एकाउन्टेन्टहरु बिच सिद्धार्थ क्रिकेट रङशाला भैरहवामा ‘प्रथम […]

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

भैरहवा । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नु भयो । ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो । उहाँले […]

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

यातायात व्यवसायीका समस्याप्रति गम्भीर हुन राजनैतिक दलहरुसंग ब्यवसायीको माग बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताउनु भएको छ । सरकारको राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै उहांले समस्या समाधान गर्न सबै एकैठाउँमा जुट्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो । पश्चिम नेपाल बस […]

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लवले २२ औं स्ंस्करणको उपाधी उचालेको हो । जित संगै मनाङले ११ लाख ११ हजार १११ नगद राशीको पुरस्कार हात पारेको छ । उपविजेता […]

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताउनु भएको छ । उहांले ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै लड्ने गरी अगाडी बढ्नुपर्ने बताउनु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्वर ३, रुपन्देहीले शनिवार […]

Posts pagination

Previous 1 … 134 135 136 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क