Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 136)

मुख्य समाचार

पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्र्पक समाजमा शिक्षाको चिन्ता, जगदिश न्यौपानेको नेतृत्वमा नयाँ समिति

पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्र्पक समाजमा शिक्षाको चिन्ता, जगदिश न्यौपानेको नेतृत्वमा नयाँ समिति

संसारपोस्ट संवाददाता · १० चैत्र २०७९ · 0

बुटवल । पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्पर्क समाजले पाल्पाको रिब्दिकोटमा संचालित शारदा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि अभियान संचालन गर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसंगै अँग्रेजी माध्यमवाट पठन पाठन गराउनका लागि सबैको साथ र सहयोगको आवश्यक्ता औल्याइएको छ । समाजको शुक्रवार भएको प्रारम्भिक अधिबेशन तथा साधारण सभामा वोल्नेहरुले रिब्दिकोट शारदा माध्यमिक विद्यालयमा […]

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0

भैरहवा । ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ । बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाँडा स्थित खेलमैदानमा भएको फाईनल खेलमा वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै पहिलो संस्करणको अध्यक्ष कपको उपाधी जितेको हो । टस जितेर वार्ड नम्बर ५ले क्षेत्र रक्षण (फिल्डींग) गर्ने निर्णय […]

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम–११ र मनाङ मस्र्याङदी भिड्ने भएका छन् । विहीबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४–३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । योसंगै पन्ध्रौ संस्करणको बिजेता समेत […]

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0

  पाल्पा । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स  एशोसिएसन बुटवल रुपन्देहीले संघको लक्ष्य र उद्देश्यलाई हासिल गर्ने  उद्देश्यले एशोसिएसनको वार्षिक कार्ययोजना बनाएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका स्थित सिर्जना फार्ममा बुधवार र बिहीवार आयोजना गरिएको योजना तर्जुमा कार्यशाला गोष्ठीले एशोसिएशनले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन गर्दै सदस्य ब्यवसायीहरुलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले आज(सोमबार) दोस्रोपटक विश्वासको मत लिनुभएको हो । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सभामुख घिमिरेका अनुसार मत दिन्न अर्थात् तटस्थमा […]

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

बुटवल । उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने हुनुभएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनिधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यहि चैत २८ र २९ गते काठमाण्डौमा […]

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

बुटवल । बुटवल वहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासलाई करिब ५ सय बढी मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा नेपाल […]

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

तिलोत्तमा । मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन अविलम्ब कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको बस्तुगत समिति बैठकमा उद्योगी व्यवसायीहरुले मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन संसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । उक्त कानुनको अभावमा विदेशबाट कच्चा पदार्थ आयात गरि वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतीतपत्र खोल्नेदेखि सिपिङ, […]

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि तोकिएको समयतालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचारसंहिता उल्लंघन गरेकोमा आत्मालोचना गरेको छ । त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज क्याम्पसमा भएको ६ विद्यार्थी संगठनका नेताहरुकोे बैठकले आचारसंहिता उल्लंघन गर्नेलाई आत्मालोचना गराएको हो । आगामी दिनमा कोही कसैले पनि आचारसहिंता विरुद्धका गतीविधि हुन नदिने विद्यार्थी […]

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

बुटवल । शनिबार देखि बुटवलमा २२ औं संस्करणको तिलोत्तमा गोल्ड कप सुरु भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा सुरु भएको उद्घाटन खेलमा सुदूरपश्चिम टिमले जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश […]

Posts pagination

Previous 1 … 135 136 137 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क