Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0
अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति
80
SHARES
ShareTweet

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि तोकिएको समयतालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचारसंहिता उल्लंघन गरेकोमा आत्मालोचना गरेको छ । त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज क्याम्पसमा भएको ६ विद्यार्थी संगठनका नेताहरुकोे बैठकले आचारसंहिता उल्लंघन गर्नेलाई आत्मालोचना गराएको हो । आगामी दिनमा कोही कसैले पनि आचारसहिंता विरुद्धका गतीविधि हुन नदिने विद्यार्थी संगठनका नेताले प्रतिवद्धता जनाएका छन् ।
बैठकले केन्द्रिय अनुगमन समितिवाट प्राप्त पत्रलाई छलफलमा ल्याई सोही अनुसार आचारसहिंता पालना गर्ने, मतगणनामा एक पटकमा १ जनामात्र बस्न पाउने र सो व्यक्ति क्याम्पसको परिचयपत्र धारी विद्यार्थी हुनुपर्ने निर्णय गरेको छ । निर्वाचनमा फरक परिचयपत्रमा आएको पाईएमा ततकालकानुनी कारवाही गर्ने, क्याम्पसमा भर्ना भएको व्यक्ति भएको खण्डमा क्याम्पसवाट निष्कासन गर्ने निर्णय भएको विद्यार्थी नेताहरुले हस्ताक्षर गरि जारी गरेको निर्णयमा उल्लेख गरिएको छ । आईतवार पूर्वघोषित समय तालिकामा बुटवल बहुमुखी क्याम्पसको निर्वाचन गर्न विद्यार्थी संगठन बीच सहमती भएको छ ।

≪ Previous Post

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

Next Post ≫

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क