काठमाडौँ । निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने
संसारपोस्ट संवाददाता
·
२० चैत्र २०७९
·
0