बुटवल । होटल पौवाले होटलको ७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल […]