Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0
बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु
90
SHARES
ShareTweet

२३ चैत, बुटवल । ‘शान्ति र समृृद्धिका लागि खेलकूद’ भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको हाफ म्याराथन प्रतियोगितामा महिला र पुरुष गरी देशभरका २ हजार ५ सय ५० जना सहभागी छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
मायादेवी मन्दिर अगाडिबाट शुरु भएको म्याराथन पर्साचोक, महिलबार हुँदै लुम्बिनी वरपर २१ किलोमिटरको दुरी पार गर्ने अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष आचार्यले बताउनु भयो ।
दुवै विधामा दशौं स्थानसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

≪ Previous Post

बिभिन्न मुद्धाका १३ जना फरार प्रतिवादी पक्राउ

Next Post ≫

तिलौराकोट–लुम्बिनीको दूरी २ घण्टा ४० मिनेटमा पार गर्दै नेपाली सेनाका भाट पीस म्याराथनको विजेता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क