Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 133)

मुख्य समाचार

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

भैरहवा । उप–प्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताएका छन् । मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न नमिल्ने जिकिर गरे । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न नसकिने […]

दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा सोमबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान गरिएको थियो भने विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा […]

उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट शुरु, वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष

उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट शुरु, वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको बिधान अनुसार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत ६४ सदस्यीय कार्यसमितिका लागि भोलीदेखि निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्षका […]

पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता

पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेशको अस्थायी मुकाम बुटवल हुंदा प्रयोग गरेका विभिन्न सामाजिक संघ संस्थाका भवन फिर्ता गरेको छ । प्रदेशको स्थायी राजधानी दाङ कायम भई प्रदेश सभा, मन्त्रालय, सम्वन्धित कार्यालय तथा पार्टी संसदिय दलका कार्यालयहरु दाङ स्थानान्तरण भएपछि प्रदेश सभाले प्रयोग गरेका सामाजिक संघसंस्थाका भवनहरु खाली भएका थिए । प्रदेशको स्थायी राजधानी […]

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह अस्पतालबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् । सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लव अफ बुटवल चौतारी […]

नवजिवन क्लबको  अध्यक्षमा  केशव भुसाल निर्वाचित

नवजिवन क्लबको अध्यक्षमा  केशव भुसाल निर्वाचित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित नवजिवन क्लबको वार्षिक साधारण सभा तथा १० औ अधिवेशन शनिबार सम्पन्न भयको छ । अधिबेशनले क्लबको नया नेत्तृत्व सर्वसम्मत चयन गरेको छ ।क्लबको  अध्यक्षमा  केशव भुसाल, वरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने, उपाध्यक्षमा सागर पाठक, सचिवमा गोविन्द पान्डे, सह सचिवमा  आशिष पाठक र कोषध्यक्षमा बाबुराम बेल्बासे चयन भयका […]

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिकादेखि बुटवल उपमहानगरपालिका सम्म सहज रुपमा अटो, टेम्पो तथा ई–रिक्सा आवतजावतको व्यवस्था हुनुपर्नेमा तिलोत्तमा नगरका अटो, टेम्पो तथा ई–रिक्सा चालकले माग गरेका छन् । पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको बुटवल उपमहानगरपालिकामा अन्य पालिकाका अटो, टेम्पो तथा ई–रिक्सालाई प्रवेशमा रोक लगाएको र अनावश्यक तथा अव्यवाहारिक जरिवाना अशुल्ने गरेको गुनासो गर्दै यस्तो किसिमको […]

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा  लेखनाथ भण्डारी निर्वाचित

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित भएका छन्। अध्यक्षमा  निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतमलाई  ९८ बढी मतले पराजित गरेका हुन । निर्वाचन समितिका अनुसार भण्डारीले ५५०मत पाउदा गाैतमले ४५२मत पाएका छन । निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गाैतम बरिष्ठ उपाध्यक्ष थिए। संघकाे नेतृत्वको लागि […]

 सिद्धार्थनगर मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ६ लाई

 सिद्धार्थनगर मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ६ लाई

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७९ · 0

भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले […]

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७९ · 0

पार्टी नीति र सिद्धान्तमा अघि बढ्नुपर्छ : सभापति खाँण तिलोत्तमा । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नीति र सिद्धान्तमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । पार्टीलाई शक्तिशाली बनाउन र पार्टीका गतिविधिलाई चलायमान वनाउन पार्टीको तल्लो इकाई टोल र वडा समितिको संगठन मजवुद वनाउनुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेस तिलोत्तमा–३ ले शनिवार आयोजना गरेको […]

Posts pagination

Previous 1 … 132 133 134 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क