Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नवजिवन क्लबको अध्यक्षमा  केशव भुसाल निर्वाचित
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवजिवन क्लबको अध्यक्षमा  केशव भुसाल निर्वाचित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0
नवजिवन क्लबको  अध्यक्षमा  केशव भुसाल निर्वाचित
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित नवजिवन क्लबको वार्षिक साधारण सभा तथा १० औ अधिवेशन शनिबार सम्पन्न भयको छ ।

अधिबेशनले क्लबको नया नेत्तृत्व सर्वसम्मत चयन गरेको छ ।क्लबको  अध्यक्षमा  केशव भुसाल, वरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने, उपाध्यक्षमा सागर पाठक, सचिवमा गोविन्द पान्डे, सह सचिवमा  आशिष पाठक र कोषध्यक्षमा बाबुराम बेल्बासे चयन भयका छन ।

यस्तै क्लबको सदस्यमा बिनोद बस्याल, भरतराज पाठक, इश्वर भुसाल, राजु भुसाल, कासिराम बेल्बासे, बिक्रम रेग्मी र कृष्ण भुर्तेल चयन भयका छन ।
यसैगरी लेखा समिति सयोजकमा  बिमल पाठक तथा
सदस्यहरुमा  प्रदिप न्यौपाने र समिर  रिजाल चयन भयका छन ।
कार्यक्रममा तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले निर्वाचित समितिलाइ बधाइ ज्ञापन गर्दै खेल क्षेत्रको बिकास र खेलाडिहरुको प्रोत्साहनका लागि वडाले सक्दो सहयोग गर्ने बताय ।

दुई कार्यकाल करिब ७ बर्ष क्लबको नेत्तृत्व गरेका अध्यक्ष गोबिन्द भुसालको पहलमा ३ वटा कोर्ट सहितको कबर्ड हल निर्माण भयको छ भने कम्पाउन्डवाल सहितको सुबिधा सम्पन्न कृकेट मैदान निर्माण भयको छ । करिब १८ बिगाह क्षेत्रफलमा क्लबले कबर्ड हल, खेल मैदान, सचिबायलय, हरियाली पार्क, पानीको बोरिङ लगायतका समरचना निर्माण गरेको छ ।

 

 

≪ Previous Post

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

Next Post ≫

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क