Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 132)

मुख्य समाचार

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

संसारपोस्ट संवाददाता · १ बैशाख २०८० · 0

बुटवल । नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । काठमाडौँमा भएको नवौं महाधिवेशनमा आफ्ना प्रतिष्प्रधिलाइ  ७ मतको अन्तरले पराजित गर्दै गिरि अध्यक्षमा निर्वाचित भएका  हुन् । गिरीले ३०५ मत पाएर बिजयी हुँदा अध्यक्षका प्रत्यासी गाेकर्ण बहादुर बानियाले २९८ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा […]

कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

भैरहवा–पोखराबाट चीन उडानको पहल गर्न पर्यटनमन्त्री किरातीको चिनीयाँ राजदूतलाई आग्रह काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीपछि चिनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअरलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ […]

लुम्बिनी प्रदेशमा ११६४ वटा सवारी दुर्घटनामा ५५१ जनाको मृत्यु, १७२० जना घाइते

लुम्बिनी प्रदेशमा ११६४ वटा सवारी दुर्घटनामा ५५१ जनाको मृत्यु, १७२० जना घाइते

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

बढ्दो दुर्घटना न्युनीकरणका लागि यातायात मजदुरहरुलाई तालिम बुटवल । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा भएका १ हजार १ सय ६४ दुर्घटनामा ५ सय ५१ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ हजार ७ सय २० जना घाईते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्याँक अनुसार लुम्बिनी प्रदेशमा भएका दुर्घटना […]

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरका नगररपालिकामा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका […]

प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई

प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

बुटवल । बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिता २०७९ को उपाधि सन्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा विहिबार सम्पन्न मेन्स सिंगलको फाईनलमा श्रेष्ठले अनिल सेन्चुरीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यसैगरी मेन्स डबल्सतर्फ गोपाल ज्ञवाली र अनिल सेन्चुरीको जोडी बिजेता बने । […]

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

चरणवद्ध आन्दोलनको खाका तय गर्न रुपन्देही सञ्जालको बृहत बैठक आह्वान बुटवल । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्थापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायीक संघसंस्थाहरुको […]

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

भैरहवा । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको मर्चवारी गउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ । पार्टीको संगठन सुदृढीकरण अभियान–२०७९ अन्तर्गत बुधबार मर्चवारी–३ मा वडा भेला गरिएको एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए । भेलाले बीरेन्द्रकुमार विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको भण्डारीले बताए । […]

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू निर्वाचित भएका छन् । कसजु सहित जिल्ला नगर कार्यसमिति सदस्यमा १८ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा उज्ज्वलप्रसाद कसजु, मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की, अब्दुल वाहिद मन्सुर, कल्पना गैरे, किशोर कुमार आचार्य, केशब प्रसाद भण्डारी, अमरेश चन्द्र […]

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७९ · 0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। प्रज्ञा भवन कमलादीमा विहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । बाँकी […]

कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव

कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

भैरहवा । कर्मचारी मिलन केन्द्र, रुपन्देहीले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गरेको छ । मिलन केन्द्रद्वारा प्रकाशित भित्तेपात्रोको मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, केन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरतबहादुर विक, सशस्त्र प्रहरी नं. २७ गणका प्रमुख […]

Posts pagination

Previous 1 … 131 132 133 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क