Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

संसारपोस्ट संवाददाता · १ बैशाख २०८० · 0
नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 
80
SHARES
ShareTweet

बुटवल । नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । काठमाडौँमा भएको नवौं महाधिवेशनमा आफ्ना प्रतिष्प्रधिलाइ  ७ मतको अन्तरले पराजित गर्दै गिरि अध्यक्षमा निर्वाचित भएका  हुन् ।

गिरीले ३०५ मत पाएर बिजयी हुँदा अध्यक्षका प्रत्यासी गाेकर्ण बहादुर बानियाले २९८ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित भएका छन्।

प्रदेश उपाध्यक्ष तर्फ  कोशी प्रदेशमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशमा  छोटेलालप्रसाद तेली शाह, बागमतीमा  सुन्दर पन्त, गण्डकीमा  लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनीमा  प्रेमनारायण भण्डारी, कर्णालीमा  भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिवमा  ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित गिरी नेपाली  कांग्रेस संस्थापन इतर निकट हुन भने  पराजित भएका बानियाँ संस्थापननिकट हुन्। शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको अधिवेशनमा ६०७ मत खसेको थियो।

≪ Previous Post

कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

Next Post ≫

भैरहवाका युवाको पाल्पाको दोभानस्थित भूतखोलामा खसेर मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क