Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भैरहवाका युवाको पाल्पाको दोभानस्थित भूतखोलामा खसेर मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाका युवाको पाल्पाको दोभानस्थित भूतखोलामा खसेर मृत्यु

संसारपोस्ट संवाददाता · १ बैशाख २०८० · 0
भैरहवाका युवाको पाल्पाको दोभानस्थित भूतखोलामा खसेर मृत्यु
70
SHARES
ShareTweet

बुटवल । रुपन्देहिका एक युवाको पाल्पाको दोभानस्थित भूतखोलामा डुबेर  मृत्यु भएको छ ।

रुपन्देहीबाट नयाँ वर्ष मनाउने क्रममा घुम्न गएका ती  युवाको  पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुत खोलामा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैसवाल रहेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । उनी नयाँ वर्ष मनाउने भन्दै  शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला  पुगेका थिए ।

भूतखोलाको पोखरी हेर्ने क्रममा ढुंगामा चिप्लिएका  शिभम एक्कासी पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

Next Post ≫

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क