Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी
120
SHARES
ShareTweet

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू निर्वाचित भएका छन् । कसजु सहित जिल्ला नगर कार्यसमिति सदस्यमा १८ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा उज्ज्वलप्रसाद कसजु, मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की, अब्दुल वाहिद मन्सुर, कल्पना गैरे, किशोर कुमार आचार्य, केशब प्रसाद भण्डारी, अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, नविन रिजाल, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, कृष्ण कुटवाल, पुष्पराज कुंवर,अनिलकृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक केसी र लक्ष्मण राज पौडेल रहेका छन् ।

उपाध्यक्षमा वैद्य र ढकाल विजयी

महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।
वैद्य ४३ मत प्राप्त गरी विजयी हुंदा अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन् ।
यसैगरी वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले ६१ मतसहित विजयी हुंदा निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ ।

एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् । प्राप्त नतिजाअनुसार ८४६ मत प्राप्त गरी श्रेष्ठ एसोसिएट उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरेका छन् ।

एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए । भरत आचार्य अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका संयुक्त उम्मेदवार हुन् । विजयी ज्योत्स्ना श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी उम्मेदवार हुन् ।

≪ Previous Post

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

Next Post ≫

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क