Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0
रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले ५ लाख बढिको अवैध कपडा वरामद गरेको छ ।
सोमवार बिहान ६ः०० बजेको समयमा भारत बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याउदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ डाँडागाँउबाट उक्त अवैध कपडा वरामद गरेको हो ।
प्रहरी टोलीले चोरी पैठारी गरी ल्याउदै गरेको पठानी जेन्स सुट १४५ पिस, टप सेट ३०२ पिस, कुर्ता सुरवाल ३९ पिस, टिसर्ट २९७ पिस, जेन्स सट १५० पिस, साडी ३७० पिस, जुत्ता २६ जोर र टप्स ७५ पिस गरी अन्दाजी मुल्य रु. ५ लाख ४५ हजार ५०० बरावरको कपडाहरु वेवारिसे अवस्थामा फेला पारी स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको प्रहरीले जनाएको छ । वरामद भएको कपडा आवश्यक कारवाहीको लागि प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

≪ Previous Post

आन्तरिक र वाह्य पर्यटकलाई अकर्षित गर्न अर्घाखाँचीको कुंडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे संचालन

Next Post ≫

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क