Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 128)

मुख्य समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

संसारपोस्ट संवाददाता · १९ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा […]

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिय शपथ, तीन जना बिना बिभागिय मन्त्री नियुक्त

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिय शपथ, तीन जना बिना बिभागिय मन्त्री नियुक्त

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८० · 0

बुटवल । प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गरेका हुन् ।  प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।   प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदै

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले वुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ११.३० बजे पद तथा गोपनियताका सपथ गराउँदै छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सपथसँगै […]

यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित

यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित

संसारपोस्ट संवाददाता · १३ बैशाख २०८० · 0

बुटवल । ठूलो रोजगारदाताको रुपमा स्थापित र देशकै ठूलो धनराशी निजी क्षेत्रबाट लगानी भएको सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि सरकारीस्तरबाट कुनै प्रभावकारी नीति नियम बन्न नसकेको भन्दै यातायात ब्यवसायीले गुनासो गरेका छन् । बुटवल यातायात प्रा.लि. बुटवलको दास्रो वार्षिक साधारण सभामा वोल्ने यातायात ब्यवसायीले सरकारलाई राजश्वको ठूलो हिस्सा बुझाउने र धेरैलाई रोजगारी दिंदै आएको यो […]

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको प्रतियोगिता प्रदेश सरकारले बजेट फुकुवा गरेपछि निर्धारित समयभन्दा एकदिन ढिला प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश […]

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । मंगलबार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार अपराह्न ४ बजेभित्र दाबी […]

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले मदरसाहरुमा समेत यथोचित शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद घिमिरेले धार्मिक विद्यालयका रुपमा संचालित मदरसाहरुको अवस्था निकै दयनिक रहेको उल्लेख गरे । आफूले प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नं. ५ मा रहेका ५२ वटा मदरसामा मात्र ९ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहे […]

दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना

दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै सम्मान तथा विदाई गरिएको थियो । कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलमा कक्षा नर्सरीदेखि कक्षा […]

चितवन-२ बाट भारी मतान्तरसहित रबि  लामिछाने निर्वाचित

चितवन-२ बाट भारी मतान्तरसहित रबि  लामिछाने निर्वाचित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

काठमाडौं । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। आइतबार भयको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रबि ४२ हजार ९६२ मतान्तरसहित बिजयी भएका हुन ।  अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन्। नेकपा […]

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ । अन्तिम दुई स्थानमा रहेका टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको हो । लो स्कोरिङ गेममा दिल्लीले १४४ रन डिफेण्ड गर्दै रोमाञ्चक जित हात निकालेको हो । दिल्लीको यो लगातार दोस्रो जित हो र […]

Posts pagination

Previous 1 … 127 128 129 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क