Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग
70
SHARES
ShareTweet

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले मदरसाहरुमा समेत यथोचित शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद घिमिरेले धार्मिक विद्यालयका रुपमा संचालित मदरसाहरुको अवस्था निकै दयनिक रहेको उल्लेख गरे ।
आफूले प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नं. ५ मा रहेका ५२ वटा मदरसामा मात्र ९ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहे पनि केही मदरसालाई मात्र सरकारबाट वार्षिक २ लाख अनुदान उपलब्ध हुँदै आएको उनको भनाइ छ । मदरासामा न्यूनतम भौतिक संरचना नहुँदा बालबालिकाहरुले निकैं कष्ट पाउनु परेको बताउँदै सांसद घिमिरेले मदरसाहरुमा सरकारले तोकेको पाठ्यक्रम समेत लागु गराई सामुदायिक विद्यालय सरह शिक्षक दरबन्दी र भौतिक साधनस्रोत उपलब्ध गराउन सरकारसँग माग गरे ।
यस्तै सांसद घिमिरेले विद्यार्थी संख्याअनुसार कतिपय सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र भौतिक साधनस्रोत नहुँदा विद्यालयले अभिभावकसँग सहयोग रकम उठाउन बाध्य हुनु परेकोले सामुदायिक विद्यालयमा यथोचित शिक्षक दरबन्दीको साथै अन्य भौतिक साधन श्रोतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

≪ Previous Post

दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना

Next Post ≫

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क