Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 129)

मुख्य समाचार

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका हुन् । वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका […]

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो । गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत […]

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा लोकतन्त्र प्राप्तीको १७ बर्ष पुगेपनि प्राप्त उपलब्धिहरुको रक्षा हुन नसकेको उल्लेख गरे । १७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध […]

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको […]

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

पाल्पा । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने साक्षरता कार्यक्रम पाल्पामा दोस्रो चरणमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला […]

उद्योग वाणिज्य संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिको सम्मान

उद्योग वाणिज्य संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिको सम्मान

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई संघका वस्तुगत समितिहरुले सम्मान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिहरुले सम्मान गरेका हुन् । अध्यक्ष कसजूलाई सोमबार एक कार्यक्रमका बिच कपडा व्यवसायी बस्तुगत समिति र गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले सम्मान गरेका हुन् । त्यसै […]

पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते

पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते

संसारपोस्ट संवाददाता · १० बैशाख २०८० · 0

पाल्पा । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरिएको छ । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार विहान सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको पालपा […]

पाल्पामा बसले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

पाल्पामा बसले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

संसारपोस्ट संवाददाता · ८ बैशाख २०८० · 0

पाल्पा । बसले स्कुटरलाई ठक्कर दिंदा पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटर सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ […]

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ७ बैशाख २०८० · 0

बुटवल । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रामप्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युट हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको हो । पद हस्तान्तरण कार्यक्रममा […]

बुटवलको जितगढीमा  मनाइयो जितगढी उत्सव (फोटो फिचर सहित)

बुटवलको जितगढीमा मनाइयो जितगढी उत्सव (फोटो फिचर सहित)

संसारपोस्ट संवाददाता · ७ बैशाख २०८० · 0

बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।  सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो । बिहीबार जितगढी उत्सवका अवसरमा […]

Posts pagination

Previous 1 … 128 129 130 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क