भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको ११ लाख ४७ हजार ७ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते अपरान्ह ४ वजेको समयमा जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १ भगवानपुरबाट लु १ च ३५२२ […]