Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८० · 0
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले सुन चाँदीका गरगहना चोरी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मिति २०८०।०२।१० गते दिनको १३ः३० बजेको समयमा जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित मोहम्मद कुद्धुस मुसलमानको घरमा यही जेठ १० गते दिउसो ताला फोडी सुन चाँदीका बिभिन्न गरगहना तथा नगद रकम चोरी भएको थियो ।
चोरीको सूचना प्राप्त गरेको रुपन्देही प्रहरीले जेठ १९ गते भारत जिल्ला महाराजगंज थाना फरेन्दा घरभई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बस्ने वर्ष ३४ को सुधिर कुमार यादव र पविर्तित नाम भैरहवा ४६लाई चोरीका सामान सहित पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट सुनको जस्तो देखिने पहेलो धातुको हार ३१.६७ ग्रामको थान १, सुनको जस्तो देखिने पहेलो धातु मागरिका ९.४८ ग्रामको थान १, सुनको जस्तो देखिने पहेलो धातुको कटौरी बाली ३.८९ ग्रामको थान २, सुनको जस्तो देखिने पहेलो धातुको ढंके फुलि ०.१९ ग्रामको थान २, सुनको जस्तो देखिने पहेलो धातुको जलिदार फुलि १.७२ ग्रामको थान ५, सुनको जस्तो देखिने पहेलो धातुको (ॐ) लेखेको लकेट ०.५६ ग्रामको थान १, चाँदी जस्तो देखिने सेतो धातुको पायल १४३ ग्राम थान २ र चाँदी जस्तो देखिने सेतो धातुको खुट्टामा लगाउने पायल १०० ग्राम थान २ बरामद गरेको छ ।

≪ Previous Post

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

Next Post ≫

आज विश्व वातावरण दिवस मनाईदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क