Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0
प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित
90
SHARES
ShareTweet

काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

आजको बैठक सुरु हुने वित्तिकै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले एक घण्टाकालागि संसद बैठक स्थगित गर्नुभएको छ ।

≪ Previous Post

अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

Next Post ≫

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क