Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 124)

मुख्य समाचार

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले […]

बुटवलमा बसले मोटरसाईललाई ठक्कर दिदा दुई जनाको मृत्यु

बुटवलमा बसले मोटरसाईललाई ठक्कर दिदा दुई जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बुटवल तामनगरमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीका […]

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु […]

ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0

सिरहा । नेपाल प्रहरीले ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्तिलाई १३ वर्ष पछि पक्राउ गरेको छ । नेपाल प्रहरीले सिरहा दुर्गापुर ७ हाल गोलबजार, फुलकहकट्टी गा.वि.स. वडा नं. १३ काशिपुर गाउँ बस्ने बर्ष ५१ को जगदिश पासवानलाई शुक्रवार विहान सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो । घटना विरण अनुसार मिति २०६७÷०१÷२८ गते अन्दाजी २३ः०० बजेको […]

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0

सिन्धुली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ । काठमाडौंबाट खोटाङ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको स्कर्पियो जिप मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं.–७ लौकुनबाट सुनकोशी नदीमा खसेको हो । शुक्रबार विहान करिव ११ः३० वजे सो जीप […]

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0

बुटवल । विश्व दुग्ध दिवसको अवसरमा बुटवलको आम्दा अस्पतालमा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाको संयुक्त आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिको संयोजनमा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बिहिबार दुग्धपान तथा […]

सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड

सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0

बुटवल । संस्थागत भ्रमणमा आएको उद्योग वाणिज्य संघ सिन्धुलीको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । बिहिबार भएको स्वागत कार्यक्रममा बुटवल र सिन्धुली बिच व्यापार सहकार्य र व्यवसायिक समस्या समाधानको लागि सामुहिक पहल गर्ने विषयमा छलफल भएको थियो । छलफलमा बोल्दै बुटवलका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले सिन्धुलीमा उत्पादन हुने जुनार तथा भुईकटहर […]

नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सात बुँदे सम्झौतामा हस्ताक्षर भएको जानकारी […]

ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ

ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0

बुटवल । ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्तिलाई प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ । ठेगाना ः प्रहरीले जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ चौधरीबस्ति बयलवास बस्ने रोगाई चौधरीको छोरा वर्ष ४० को नरेश चौधरीलाई पक्राउ गरेको हो । मिति २०७० साल असोज २९ गते जिल्ला सिरहा साबिक कर्जन्हा गा .बि .स. वडा […]

कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या

कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0

कपिलवस्तु । कपिलवस्तुमा दुईजनाको हत्या भएको छ । जिल्ला प्रहरी काया{लय कपिलवस्तुका अनुसार बिहेको कुरा अस्विकार गदा{ उनीहरुको हत्या भएको हो । कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियाका ७० वषी{य बम बहादुर थारु र उनकी भतिजी २२ वषी{या अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो […]

Posts pagination

Previous 1 … 123 124 125 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क