Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0
सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता
110
SHARES
ShareTweet

सिन्धुली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ ।

काठमाडौंबाट खोटाङ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको स्कर्पियो जिप मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं.–७ लौकुनबाट सुनकोशी नदीमा खसेको हो ।
शुक्रबार विहान करिव ११ः३० वजे सो जीप नदीमा खसेको हो । प्रहरीका अनुसार गाडी सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ ।
गाडीमा सवार चार जना मध्ये दाङको राप्ती घर भएका ३१ वर्षीय चालक कृष्ण चौधरीको उद्धार गरिएको छ । तीन जना बेपत्ता छन् । घाइते भएका चालक चौधरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको छ । नदीमा बेपत्ताहरुको खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

≪ Previous Post

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

Next Post ≫

ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क