Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0
ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ
100
SHARES
ShareTweet

बुटवल । ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्तिलाई प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ । ठेगाना ः प्रहरीले जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ चौधरीबस्ति बयलवास बस्ने रोगाई चौधरीको छोरा वर्ष ४० को नरेश चौधरीलाई पक्राउ गरेको हो ।
मिति २०७० साल असोज २९ गते जिल्ला सिरहा साबिक कर्जन्हा गा .बि .स. वडा नं. ६ हाल कर्जन्हा नगरपालिका वडा नं.१० बगाहा खोलाको पुल मुनी जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.बि.स. वाड नं.५ घर भई हाल जिल्ला नवलपरासी आदर्श गा.बि.स. वाड नं. २ बस्ने तुल बहादुर परियारको छोरी बर्ष २५ की कल्पना परियार मृत अवस्थामा फेला परिन् ।
सो घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ चौधरी बस्ति बयलवास बस्ने बर्ष ४० को नरेश चौधरी हाल जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ मा लुकि छिपी बसेको अवस्थामा प्रहरीले आज विहान ९ वजे पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया सर्लाहीमा बुझाईएको प्रहरीले जनाएको छ ।

 

≪ Previous Post

कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या

Next Post ≫

नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क