Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0
कपिलवस्तुमा चक्कु प्रहार गरी २ जनाको हत्या
70
SHARES
ShareTweet

कपिलवस्तु । कपिलवस्तुमा दुईजनाको हत्या भएको छ । जिल्ला प्रहरी काया{लय कपिलवस्तुका अनुसार बिहेको कुरा अस्विकार गदा{ उनीहरुको हत्या भएको हो ।
कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियाका ७० वषी{य बम बहादुर थारु र उनकी भतिजी २२ वषी{या अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको ।
रुपन्देहीको कञ्चन गाउापालिकाका २२ वषी{य मोहन थारुले उनीहरुमाथि चक्कु प्रहार गरेको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो ।
चक्कु प्रहारपछि गम्भिर घाईते भएका दुई जना मध्ये बम बहादुरको कपिलवस्तुकै जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ वष{देखि प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको भनाई छ । हत्या गने{ थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

Next Post ≫

ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्ति १० बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क