Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 125)

मुख्य समाचार

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो । यसअघि बिहीबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गर्नुभएको थियो । बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका […]

सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण

सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0

बुटवल । विकासका निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुधबार डिभिजन सडक कार्यालय बुटवलको ध्यानाकर्षण गराएको छ । डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशन जाँदै एमाले नगर कमिटीले निर्माणाधीन विभिन्न आयोजनाको काम छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराएको हो । चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको […]

पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे

पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८० · 0

भैरहवा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको बृद्धि विकाससँगै पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको छ । पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र संचार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको उहांको भनाई छ । लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा […]

एनआईसी एशिया वैँकद्वारा तिलोत्तमाका सम्राट खनालको परिवारलाई बीमावापतको १० लाख प्रदान

एनआईसी एशिया वैँकद्वारा तिलोत्तमाका सम्राट खनालको परिवारलाई बीमावापतको १० लाख प्रदान

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८० · 0

तिलोत्तमा । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका सम्राट खनालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता (एम्बेसडर बण्डल) खोलेका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी घर भएका मृतक खनालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उनका बुवा लक्ष्मण खनाललाई प्रदान गरिएको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख […]

दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद

दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८० · 0

भैरहवा । जिल्ल प्रहरी कार्यालय भैरहवा रुपन्देहीले अवैध कुखुराका चल्ला वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवाबाट भारतबाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको अवैध वोईलर कुखुराको चल्लाबरामद गरेको हो । प्रहरी टोलीले ४० कार्टुनमा राखेर ल्याउंदै गरेको ३२ सय […]

पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो

पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८० · 0

बुट्वल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको ३३ औ स्थापना दिवशको अवसरमा मानव सेवा आश्रममा रहेका १६० जनालाई खान खुवाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समतिले आश्रममा खान खुवाएको हो । असाहाय तथा बेसाहारा मानबलाइ सेवा गर्ने पबित्र भावनाले स्थापित मानव सेवा आश्रमले देशैभर यस्ता आश्रम स्थापना गरेर मानबिय र सामाजिक हिसाबले निकैनै उदाहरणिय र अनुकरणिय […]

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८० · 0

बुटवल, १३ जेठ । रुपन्देहीका संस्थागत विद्यालयमा स्कुले गाडि हाक्ने चालक तथा सहचालकलाई बुटवलमा ट्राफिक नियम तथा कार्य दक्षतावृद्धिबारे प्रशिक्षण दिइएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका डेढ सय स्कुले गाडिका चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको हो । आधुनिक ट्रफिक नियमबारे जानकारी, सवारी दुर्घटना […]

नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०८० · 0

बुटवल । नेपाल प्रेस युनियनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीकाे आयाेजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएको हो ।  कार्यक्रममा १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता सहित ५१ जनाले रक्तदान गरेकाे युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे । रक्तदान कार्यक्रमकाे […]

बुटवलमा  मेघ गर्जन र हावाहुरी सहितको वर्षा

बुटवलमा  मेघ गर्जन र हावाहुरी सहितको वर्षा

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८० · 0

बुटवल । बुटवलमा  मेघ गर्जन र हावाहुरी सहितको वर्षा भएको छ । बुटवल तथा आसपासका क्षेत्रमा  वर्षा भएको छ । मौसम महाशाखाका अनुसार आज लुम्बिनीसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशमा बादल) भएको तथा हावाहुरी चलिरहेको महाशाखाले जनाएको छ । मौसम महाशाखाका अनुसार […]

रुकुम पश्चिममा जिप दुर्घटना : चारजनाको  मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना : चारजनाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८० · 0

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहान जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । रुकुम प्रहरिका अनुसार बिहान ८ बजेतिर यात्रुवाक जिप दुर्घटना हुँदा चार जनाको  घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् ।  मृत्यु हुनेमा सानीभेरी गाउँपालिका -५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने […]

Posts pagination

Previous 1 … 124 125 126 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क