Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८० · 0
पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो
100
SHARES
ShareTweet

बुट्वल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको ३३ औ स्थापना दिवशको अवसरमा मानव सेवा आश्रममा रहेका १६० जनालाई खान खुवाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समतिले आश्रममा खान खुवाएको हो । असाहाय तथा बेसाहारा मानबलाइ सेवा गर्ने पबित्र भावनाले स्थापित मानव सेवा आश्रमले देशैभर यस्ता आश्रम स्थापना गरेर मानबिय र सामाजिक हिसाबले निकैनै उदाहरणिय र अनुकरणिय काम गरेको छ ।

पश्चिमाञ्चल ट्रक समितिले स्थापना दिवशमा मात्र नभई अन्य समयमा पनि मानव सेवा आश्रमलाई आवश्यक पर्दा सहयोग गर्ने समितिका अध्यक्ष यमप्रसाद पाण्डेले प्रतिबद्दता जनाउनु भएको छ ।
मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक दीलमाया थापाले २०६९ सालको भाद्र १३ गते मकवानपुरवाट शुरु भएको संस्था अहिले सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा कार्यालय स्थापना गरि १ हजार ५ सय बढी सडक पेटीमा वेवारिसे रहेकालाई आश्रय दिएर लालन पालन गरेको बताउनु भयो ।
मनकारी दयालु भावना भएकाहरुको सहयोगवाट नै आश्रम संचालन भएको थापा बताउनु हुन्छ । कार्यक्रममा ट्रक समितिका पूर्व अध्यक्ष गुप्त बहादुर केसीले मानव भएर पनि मानव रहित जिवन जिउन बाध्य सडक मानवलाई आश्रय दिएर मानव सेवा आश्रमले गरेको मानविय सेवा लाई भगवानको संज्ञा दिनु भयो ।

यस्तो पवित्र संस्थामा समितिले आफनो स्थापना दिवश मनाउन निकै उपलब्धी मुलक रहेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । पूर्व अध्यक्ष केसीले जन्म दिन बैवाहिक उत्सवहरुमा गरिने फजुल खर्च कटाएर यी र यस्तै मानव सेवामा क्रियाशिल संस्थाहरुमा खर्च गर्न समेत आह्वान गर्नु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष टीकाराम गौतम, महासचिव हरि प्रसाद कंडेल, कोषाध्यक्ष हरि रिमाल, उपाध्यक्षहरु लक्ष्मण गैरे, गुप्त बहादुर केसी,खगराज गौतम, सचिव अर्जुन भुसाल, सदस्य शंकर प्रसाद लम्साललगायतले आश्रमले गरेको पुन्य कामको सराहना गर्नु भएको कार्यालय प्रमुख वाबुराम अधिकारीले बताउनु भयो ।

≪ Previous Post

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

Next Post ≫

दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क