Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८० · 0
दुई लाख मूल्य वरावरको अवैध कुखुराका चल्ला वरामद
80
SHARES
ShareTweet

भैरहवा । जिल्ल प्रहरी कार्यालय भैरहवा रुपन्देहीले अवैध कुखुराका चल्ला वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवाबाट भारतबाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको अवैध वोईलर कुखुराको चल्लाबरामद गरेको हो ।
प्रहरी टोलीले ४० कार्टुनमा राखेर ल्याउंदै गरेको ३२ सय वटा अन्दाजी मुल्य २ लाख वरावरको कुखुराको चल्ला बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहिया रुपन्देहीमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

≪ Previous Post

पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो

Next Post ≫

एनआईसी एशिया वैँकद्वारा तिलोत्तमाका सम्राट खनालको परिवारलाई बीमावापतको १० लाख प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क