काठमाडौं । आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक मिश्रले गरेका छन् । अस्मिता अधिकारी अफिसियल नामक युट्यूव मार्फत गीत सार्वजनिक गरिएको छ । गीतमा सुनिल परियारको संगीत संयोजन रहेको […]