Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता प्राध्यापक डा. थापाले लिए सपथ
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता प्राध्यापक डा. थापाले लिए सपथ

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०८० · 0
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता प्राध्यापक डा. थापाले लिए सपथ
100
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता वरिष्ठ अधिवक्ता प्राध्यापक डा. बुद्धबहादुर थापाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

थापालाई सोमबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचनले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल उपमहानगरपालिका ९ निवासी थापालाई आजै मुख्यन्यायाधिवक्तामा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

नेपालको सविधानको धारा १६० को उपधारा २ बमोजिम थापालाई मुख्य न्यायधिवक्तामा सिफरिस गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताका शपथ

Next Post ≫

वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिए शपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क