Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिए शपथ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिए शपथ

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०८० · 0
वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिए शपथ
90
SHARES
ShareTweet

काठमाडौं । संघीय सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका दुई मन्त्रीले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री दाहालको शिफारिसमा राष्ट्रपति पौडेलले मंगलवार जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा भूसंरक्षण र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री प्रमिलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो । जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री बन्नुभएको छ ।
नवनियुक्त वन मन्त्री महतो प्रतिनिधिसभा सदस्य र राज्यमन्त्री प्रमिला राष्ट्रियसभा सदस्य हुन् ।

≪ Previous Post

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता प्राध्यापक डा. थापाले लिए सपथ

Next Post ≫

बुटवल उपमहानगरपालिकाद्वारा १ वर्षका उपलब्धि सार्वजनिक (सूचीसहित)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क