Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुकुम पश्चिममा जिप दुर्घटना : चारजनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुकुम पश्चिममा जिप दुर्घटना : चारजनाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८० · 0
रुकुम पश्चिममा जिप दुर्घटना : चारजनाको  मृत्यु
80
SHARES
ShareTweet
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहान जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । रुकुम प्रहरिका अनुसार बिहान ८ बजेतिर यात्रुवाक जिप दुर्घटना हुँदा चार जनाको  घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा सानीभेरी गाउँपालिका -५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एक सुत्केरी महिला र बच्चाको पहिचान नखुलेको रुकुम प्रहरिले जनाएको छ ।

१४ जना सवार जिप दुर्घटनामा परि घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका- ३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिप भिरबाट करिब ३ सय मिटर तल खसेको छ ।

 

≪ Previous Post

आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक

Next Post ≫

बुटवलमा  मेघ गर्जन र हावाहुरी सहितको वर्षा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क