Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 122)

मुख्य समाचार

आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी

आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

बुटवल । सरकारले ल्याएको आर्थिक विधेयक २०८० तथा आगामी आर्थिक वर्षको बजेटमाथि बुटवलमा छलफल गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चार्टड एकाउन्टेन्ट्स संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि सरकारले ल्याएको बजेटका विषयमा छलफल गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ […]

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन गरिएको छ । चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र गायिका अन्जु पन्तले स्वर दिएका छन् । गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त […]

लुम्बिनि प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक (पुर्ण पाठ सहित )

लुम्बिनि प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक (पुर्ण पाठ सहित )

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

दाङ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनल नीति तथा कार्यक्रम सार्वननिक गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा “समृद्ध लुम्बिनी अत्मनिर्भर प्रदेश”को नारालाई निरन्तरता दिइएको छ । कार्यक्रममा “श्रमको सम्मान लुम्बिनी प्रदेशको अभियान,” “पढ्दै कमाउदै, कमाउदै […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुंदै

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुंदै

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

दाङ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाईएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले […]

रुपन्देही प्रहरीद्वारा ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल  बरामद

रुपन्देही प्रहरीद्वारा ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल बरामद

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल (खाद्यान्न) बरामद गरेको छ । यही जेठ २३ गते राती भारतबाट नेपालतर्फ भन्सार छली अबैधरुपमा ल्याउंदै गरेको अवस्थामा बुटवल उप–महानगरपालिका वडा नं. ७ राजमार्ग चौराहामा गस्तीमा खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका ३७ थान मोबाईल बरामद गरेको छ । आइफोन मोवाईल थान २, […]

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८० · 0

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले एकपटक मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनु भयो । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने जरुरी रहेको बताउनु भयो […]

समबेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवासमा

समबेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवासमा

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८० · 0

भैरहवा  । पितृशोकमा पर्नुभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उहाको घरमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।  बिहीबार भुसाल निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित मणिग्राममा पुगेर प्रधानमन्त्री दाहालले भुसाल परिवारलाई समवेदन व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भुसालका पिता स्वर्गीय जगन्नाथ भुसालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभएको हो […]

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0

बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्रका मासु पसल र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा मासु पसलहरुमा अनुगमन थालेको हो । जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र […]

रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु

रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0

नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या : सभामुख घर्ती देवदह । रूपन्देहीको देवदह नगरपालिकामा आजदेखि देवदह मिडिया फेस्टिवल सुरु भएको छ । नेपाली पत्रकारिताः अभाव र अबको बाटो लगायतका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको हो । देवदह प्रेस क्लबको आयोजनामा सञ्चालित मिडिया फेस्टिवलको लुम्बिनी प्रदेशका सभामुख तुलाराम […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने भएको छ । प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि एकदिन ढिला गरि शुक्रबार मात्रै ल्याउन लागेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रयोजनका लागि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरि […]

Posts pagination

Previous 1 … 121 122 123 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क